नियम १४
उमेरको हद

उमेरको हद देहाय बमोजिमको हुनेछः–
उपरथी र सहायक रथी – ५८ वर्ष
महासेनानी – ५६ वर्ष
प्रमुख सेनानी – ५५ वर्ष
सो भन्दा मुनि सहायक सेनानीसम्म – ५३ वर्ष